back
NMB ad

सुजुकीको समर क्याम्प : गाडी एक्सचेन्जमा ३ लाखसम्म छुट !

Kumari bank ad

ललितपुर । यहाँको धोविघाटस्थित सुजुकी सर्भिस सेन्टरमा सुजुकी समर फ्री चेकअप र एक्सचेन्ज क्याम्प हुने भएको छ । जेठ २८ देखि ३० गते गरी ३ दिन चल्ने उक्त सर्भिस क्याम्पमा सुजुकी गाडीहरुको निःशुल्क २५ प्वाइन्ट जनरल चेकअप गरिने छ ।

कम्पनीले फ्री चेकअपमा स्पेयर पार्ट्समा १० प्रतिशत, एसेसरिजमा १० प्रतिशत र लेबर चार्जमा ५० प्रतिशत छुट दिने जनाएको छ । कम्पनीका अनुसार, गाडीमा कम्प्लिमेन्टरी वास र समर भेइकल केयर टिप्स दिइनेछ । यो अवसरमा कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ गाडी साट्न सकिने गरी एक्सचेन्ज सुविधा समेत उपलब्ध हुनेछ ।

एक्सचेन्जका लागि शून्य दशमलव ५ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा समेत उपलब्ध हुनेछ भने निःशुल्क नामसारी र सवारी करमा समेत छुट उपलब्ध गराइने छ । यो अवसरमा सुजुकी गाडी किन्दा ग्राहकहरुले ३ लाखसम्म नगद छुट पाउने छन् ।

२८ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ २८ शुक्रवार ११:५३ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...