back
NMB ad

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि कारोबार रकममा ऐतिहासिक रेकर्ड

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा दोहोरो अंकको गिरावट आएपनि कारोबार रकममा पनि उछाल आएको छ ।

बजार मापन गर्ने सूचक २४.५७ अंकले घटेर परिसूचक ३१५४.३४ बिन्दुमा रोकिएको छ । २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ७.१५, विकास बैंक १५७.४१, फाइनान्स कम्पनी ८७. ०५, निर्जीबन बीमा २२४.६२, जीवन बीमा समूहको उपसूचक १९१.२ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन समूहको १६०.२३ र माइक्रोफाइनान्स समूहको उपसूचक ११५.१२ अंकले बढेको छ ।

यो दिनको कारोबारमा कारोबार रकमको आधारमा नेपाल बैंकको १ अर्ब ५ करोड ४६ लाख ७८ हजार ८१५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा हिमालयन डिस्ट्रिलरी र अपी पावर कम्पनीको रहेको छ ।

वि.सं.२०७८ साउन ३१ आइतवार १५:०७ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...