back
NMB ad

ग्लोबल आइएमई लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, यस्तो छ जागिरको अवसर (सूचनासहित)

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पद तथा श्रेणीका लागि कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले विभागीय प्रमुख/ प्रदेश प्रमुखदेखि सुपभाइजरसम्मका पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले विभागीय प्रमुख/प्रदेश प्रमुखमा केही, सूचना प्रविधि विभाग प्रमुख १ जना, कानुन विभाग प्रमुख १ जना, अनुगम अधिकृत केही, शाखा प्रबन्धक केही र सुपरभाइजर वरिष्ठ सहायक/कनिष्ठ सहायक/व्यवस्थापक प्रशिक्षार्थी/प्रक्षिर्थी सहायक पदमा केही कर्मचारी माग गरेको हो ।

उक्त पद तथा श्रेणीमा आवेदन दिन इच्छुक उम्मेदवारले सूचनामा उल्लेख गरिएको आवश्यक कागजजातसहित तोकिएको समयभित्र दिनुपर्नेछ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७८ भदौ १ मंगलवार १२:३३ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...