back
NMB ad

यी हुन् आज सेयर मूल्यमा उछाल आएका र उच्च दरमा कमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन एक दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । मंगलबार सकरात्मक सर्किट लाग्ने अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् ।

उक्त दिन गोर्खाज फाइन्स, फ्रष्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, आँखुखोला जलविद्युत, जोशी हाइड्रोपावर, पञ्जकन्या माई हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, आज हिमाल दोलखा हाइड्रोपावर, माउनटेन इनर्जी नेपाल, रुरु जलविद्युत परियोजना, सीईडीबी हाइड्रोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यी कम्पनीसहित आज रिदी हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर, नेशनल हाइड्रोपावर, आरएसडीएस लघुवित्त वित्तीयको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

उक्त दिन आईसीएफसी फाइनान्स, पाँचथर पावर, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो, ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ भदौ १ मंगलवार १५:३६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...