back
NMB ad

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका अरुण काबेलीले कहिले गर्दैछ बुक क्लोज ?

Kumari bank ad

काठमाडौं । अरुण काबेलीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ ।

आउँदो भदौ २६ गते हुने कम्पनीको सभा तथा लाभांश वितरणका लागि भदौ १५ गतेदेखि २५ गते शुक्रबारसम्म बुक क्लोज गर्ने भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँको १७ प्रतिशतका दरले बोनस सेयर र ०.८९ प्रतिशतका दरले नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्ने भएको छ ।

साथै विद्युत नियम आयोगले हालै हकप्रद सेयर निष्काशन गरि बैंकबाट लिएको ऋण चुक्ता गर्न पाउने व्यवस्था गरेको हुँदा आगामी वर्ष कम्पनीले पनि आव २०७७/७८ को बोनस सेयर पछि कायम हुने चुक्तापुँजीमा १ः१ को दरले हकप्रद सेयर निष्काशनको स्वीकृति गरि अनुमोदनका लािग आगामि वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७८ भदौ २ बुधवार १२:१८ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...