back
NMB ad

विशाल बजार कम्पनी, राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीका पदाधिकारीलाई कारबाही गर्न सिफारिस

Kumari bank ad

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले विशाल बजार कम्पनी, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी लगायतका पदाधिकारीलाई कानून बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

कार्यालयले बिशाल बजार कम्पनीले विगत ४ वर्षको र संस्थान र कम्पनीले विगत ८ वर्षदेखि लेखापरीक्षण नगरेको भन्दै समयमा नै लेखापरीक्षण नगराउने संस्थाका जिम्मेवार पदाधिकारीलाई कानूनबमोजिम कारबाही गर्न माग भनेको छ ।

कार्यालयले राष्ट्रपति समय पेश गरेकोे ५८ औं वार्षिक प्रतिवेदन २०७८ मा ४९ वटा संस्थाको बक्यौता समेत ६८ आर्थिक वर्षको लेखापरीक्षण गर्नुपर्नेमा ४० संस्थाको ५६ आर्थिक वर्षको सम्पन्न भएको देखिएको छ । सम्पन्नमध्ये सबैको अन्तिम प्रतिवेदन जारी भइ ९ संस्थाको १२ आर्थिक वर्षको लेखापरीक्षण बाँकी रहेको छ ।

सार्वजनिक संस्थानमध्ये १३ ले मात्र २०७८ जेठ मसान्तसम्म २०७६-०७७ सम्का लेखापरीक्षण गराएको देखिएको छ । २५ संस्थानले २०७६-०७७ को लेखापरीक्षण नगराएको, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २०७६÷०७७ समेत २ वर्षको लेखापरीक्षण गर्न बाँकी देखिएको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १७:०६ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...