back
NMB ad

बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने राष्ट्र बैंक मान्दैन राज्यको निर्देशन, भत्ता मात्रै सवा अर्ब वितरण

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले राज्यको नीति निर्देशन विपरीत १ अर्ब २४ करोड ४५ लाख ३२ हजार रुपैयाँ भत्ता बाँडेको छ ।

महालेखापरीक्षको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन २०७८ मा उक्त कुरा रहेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७६-०७७ मा सरकारले २०७५ वैशाख २६ गते जारी गरेको सरकारी खर्चमा मित्तव्ययिता सम्बन्धी निर्देशिका २०७५ को बुँदा २६ को विरुद्धमा रहेर भत्ता वितरण गरेको देखिएको छ ।

उक्त बुँदामा सरकारी निकायले प्रदान गर्ने महंगी भत्ता, लगा भत्ता र स्थानीय भत्ता बाहेक अन्य सबै प्रकारका भत्ता खारेज गरेको थियो । तर नेपाल राष्ट्र बैंकले बैंक भत्ता, खाजा भत्ता, बार्षिकोत्सव भत्ता, क्लोजिङ भत्ता, इन्टरनेट भत्ता, आउटस्टेसन भत्ता, कर्मचारी कल्याणा कोष समेत गरी १५ किसिमका भत्ता बापत १ अर्ब २४ करोड ४५ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त रकम असुल्न सरकारलाई निर्देशन दिँदै सरकारको निर्देशन पालना गर्न महालेखाले राष्ट्र बैंकलाई भनेको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १८:२० मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...