back
NMB ad

साताको अन्तिम दिन: १६ कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन आज उच्च दरमा कमाउनेहरु

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन विभिन्न ८ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बिहीवार ती कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

आज नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, उक्त दिन खानीखोला हाइड्रोपावरको ९.९९ प्रतिशत, सिनर्जी पावरको ९.८४ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ९.७१, माउनटेन इनर्जी नेपालको ९.२९, मल्टीप्रपोज फाइनान्सको ९.१३ रिलायन्स फाइनान्सको ९.१३ प्रतिशतले वृद्धि भएको छ।

यी कम्पनीहरु सहित आज हिमाल दोलखा हाइड्रोपावर, माउनटेन हाइड्रो, जोशी हाइड्रोपावर, पञ्चकन्या माई , रुरु जलविद्युत परियोजना, यूनियन हाइड्रोपावर, बेष्ट फाइनान्स लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ भदौ १० बिहीवार १५:२२ मा प्रकाशित

You can share this post!

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:३५

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज...

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:२९

नारायण ढुङ्गाना काठमाडौँ, २३ वैशाख : अर्थतन्त्रका आन्तरिक तथा बाह्य...

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...