back
NMB ad

एनअएमबि क्यापिटलले बोलायो साधारणसभा, ३०% नगद लाभांश वितरण गर्ने

Kumari bank ad

काठमाडौं । एनअएमबि क्यापिटलले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले एघारौं वार्षिक साधारणसभा असोज १ गते गर्ने भएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलार्य ३० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्नेछ । सभामा संचालक समितिहरुको बैठकले भत्ता वृद्धि गर्ने विशेष प्रस्ताव लैजाँदैछ ।

यस्तै, संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरि आव २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल तथा पारित, २०७८ असार मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोहीसंंग सम्वन्धित अनुसूचीहरुमाथि छलफल तथा पारित गर्ने छ ।

त्यसैगरि आव २०७८/७९ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १४:४१ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...