back
NMB ad

होन्डा–सीआरभी २.० बिक्री गर्दै हिमालयन जनरल इन्स्योरेन्स (सूचनासहित)

Kumari bank ad

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सवारी साधान बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो नाममा रहेको सवारी साधान जे जस्तो अवस्थामा छ सोही अवस्थामा शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीले होन्डा–सीआरभी २.० आरभिएसटी इन्जिन नम्बर आर२०ए५९० ५६०५४, चेसिस नम्बर एमआरएमआरएम २८५०एचपी०५०३६४ रातो रंको सवारी बिक्री गर्न लागेको छ ।

२०१६ सालमा बनेको उक्त सवारीको दर्ता नम्बर भने बा१६ च२९७९ रहेको छ । उक्त सवारी खरिद गर्न इच्छुक व्यक्ति, फर्म, संघ, संस्था वा कम्पनीले बोलपत्र फारम १ सय रुपैयाँ(फिर्ता नहुनेगरि) तिरी सूचना प्रकाशति भएको १५ दिनभित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७८ भदौ १५ मंगलवार ११:५१ मा प्रकाशित

You can share this post!

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...