back
NMB ad

साताको अन्तिम कारोबार दिन: ५ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्री भयो ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन विभिन्न ५ कम्पनीको सर्वाधिक कारोबार भएको छ । सबैभन्दा धेरै सेयर कारोबार हुनेमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।

उक्त दिन सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ५७ करोड ४० लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

कम्पनीको आज ८ लाख १० हजार २९९ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य ६९४ रुपैयाँ रहेको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अपि पावर कम्पनीको ३२ करोड ९९ लाख ९८ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ । उक्त दिन कम्पनीको ६ लाख १३ हजार ६४० कित्ता सेयर कारोबार भएको हो । कम्पनीको सेयर मूल्य ५२९ रुपैयाँ छ ।

यस्तै, आज ङादी ग्रुप पावरको २३ करोड ३१ लाख ४६ हजार रुपैयाँ बराबरको २ लाख ३७ हजार ३९१ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६९ रुपैयाँ छ ।

त्यसैगरि युनाईटेड मोदी हाइड्रोपावरको २२ करोड २० लाख ७४ हजार रुपैयाँ बराबरको ३ लाख ९४ हजार ६८५ कित्ता र हिमालयन डिस्टीलरीको २० करोड १० लाख ७९ हजार रुपैयाँ बराबरको २९ हजार ६३६ कित्ता सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १६:०० मा प्रकाशित

You can share this post!

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...