back
NMB ad

नायव प्रमुख कार्यकारी अधिकृतदेखि कार्यालय सहयोगिसम्म, ठुलो संख्यामा कर्मचारी माग

Kumari bank ad

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना निकाल्दै नायव प्रमुख कार्यकारीदेखि कार्यालय सहयोगिसम्मको पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले नायव कार्यकारी अधिकृत १ जना, बरिष्ठ प्रबन्धक–प्रशासन विभागमा १ जना, प्रबन्धक–मानव श्रोत व्यवस्थापन विभाग र आ.ले.प. विभाग प्रमखु २ जना, सहायक प्रबन्धक २ जना कर्मचारी माग गरेको हो ।

यस्तै, शाखा प्रबन्धक अधिकृत श्रेणीका लागि २० जना, सहायक शाखा प्रबन्धकमा ४० जना, जुनियर केन्द्र व्यवस्थापक ३० जना, सहायक प्रशिक्षार्थी ३० जना, कार्यालय सहयोगि १० जना कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा योग्य र इच्छुक उमेदवारहरुले निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित २१ दिन भित्र दरखास्त फारम पेश गर्नुपर्ने छ ।

 

वि.सं.२०७८ भदौ १८ शुक्रवार १२:१७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...