Tag: एजेन्सी

  • अमेरिकी राष्ट्रपति चुनाव : तीन चौथाई मतदाताले हुलाकमार्फत मतदान गर्ने

    अमेरिकी राष्ट्रपति चुनाव : तीन चौथाई मतदाताले हुलाकमार्फत मतदान गर्ने

    एजेन्सी । अमेरिकामा २०२० को राष्ट्रपति चुनावका लागि तीन चौथाइ मतदाताले हुलाक मार्फत भोट दिन सकिनेछ । हुलाक मार्फत मतदान गर्नेको करिब ८ करोड मतदाता रहेको द न्युयोर्क टाइम्सले जनाएको छ । यो अमेरिकी इतिहासमा सबैभन्दा धरै र सन् २०१६ को तुलनामा दुई गुणा बढी हो । कोरोना भाइरस संक्रमणको त्रासका कारण धेरैजसो राज्यमा हुलाकबाट […]

  • आउँदो बुधवार रुसले कोरोना विरुद्धको औषधि लन्च गर्ने

    आउँदो बुधवार रुसले कोरोना विरुद्धको औषधि लन्च गर्ने

    मस्को । रुसले कोरोना विरुद्धको खोप आफुले निर्माण गर्न सफल भएको दाबी गरेको छ । के अब यसले कोरोना भाइरस विरुद्धको लडाँइलाई जित्नसंसारभर रुसले बनाएको भनेको यो खोपबारे निकै चर्चा चलिरहेको छ । रुसले १२ अगस्टमा कोरोना विरुद्धको खोप दर्ता गर्ने जनाएको छ । रुसका उपस्वास्थ्य मन्त्री ओलेग ग्रीडनेभले १२ अगस्टमा कोरोना भाइरस विरुद्धको खोप […]

  • ६ हप्ता लामो रात्रिकालीन कर्फ्यु घोषणा !

    ६ हप्ता लामो रात्रिकालीन कर्फ्यु घोषणा !

    अस्ट्रेलिया । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण लगातार बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यमा ‘स्टेट अफ डिजास्टर’ घोषणा गरिएको छ । आइतबार साँझ ६ बजेदेखि सुरु हुने यो घोषणासँगै मेलबर्नमा ६ साताका लागि रात्रिकालीन कर्फ्युको समेत घोषणा गरिएको छ । सरकारद्वारा घोषणा गरिएको यो कडा नियमले मेलबर्नमा रहेका ५० हजार बढी नेपालीसमेत प्रत्यक्ष प्रभावित बनेका छन् । […]

  • कोरोना संक्रमणको विगविगी बढेसंगै आपतकाल घोषणा, पुन: लकडाउनका नयाँ नियम लागु !

    कोरोना संक्रमणको विगविगी बढेसंगै आपतकाल घोषणा, पुन: लकडाउनका नयाँ नियम लागु !

    एजेन्सी । अष्ट्रेलियाको भिक्टेरिया राज्यले त्यहाँ कोरोना भाइरस संक्रमणको विगविगी बढ्न थालेपछि आइतवार आपतकाल घोषणा गर्दै पुन नयाँ लकडाउनका नियम लागु गरेको छ । भिक्टोरियाका सरकार प्रमुख डानियल एन्ड्रुजले आइतवार साँझ छ बजेदेखि लकडाउन कार्यान्वयन हुने जानकारी दिएका छन् ।यस नयाँ नियम अनुसार राज्यको राजधानी मेलवर्नमा राति कफ्र्यु लाग्ने बताइएको छ । स्थानिय वासिन्दालाई घर […]

  • जब कुकुरको नाम सरकारी हाकिमसँग मिल्यो…

    जब कुकुरको नाम सरकारी हाकिमसँग मिल्यो…

    एजेन्सी । मान्छेको नाम त धेरैसंग मिल्न गएको हुन्छ त्यसमा कुनै आश्चर्य भएन तर चीनमा भने कुकुरको नाम पनि सरकारी हाकिमसंग मिल्न गएको छ । चीनको अनहुई प्रान्तका एक बासिन्दाले आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेका छन् । यस पश्चात उनलाई पक्राउ पनि गरिएको छ ।त्यस राज्यका सरकारी अधिकारीको नामसँग कुकुरको नाम मिलेपछि उनी […]

  • कोरोना संक्रमितको संख्या बढ्दै : आपतकाल लाग्न सक्ने !

    कोरोना संक्रमितको संख्या बढ्दै : आपतकाल लाग्न सक्ने !

    एजेन्सी । जापानमा फेरि पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको छ । यसका साथसाथै त्यहाँको राजधानी टोकियोका अधिकारीहरुले अब फेरि समस्या बढ्दै गएमा जापानमा आपतकाल लाग्न सक्ने चेतावनी दिएका छन् । जापानमा बिहीबार पहिलो पटक १ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । जापानको राष्ट्रिय समाचार एजेन्सी एनएचकेका अनुसार यसभन्दा पहिले जापानमा ९ सय ८१ […]

  • मङ्गल ग्रहमा अमेरिकाद्वारा यान प्रक्षेपण, पहिलो पटक अर्को ग्रहमा हेलिकोप्टर उड्ने

    मङ्गल ग्रहमा अमेरिकाद्वारा यान प्रक्षेपण, पहिलो पटक अर्को ग्रहमा हेलिकोप्टर उड्ने

    एजेन्सी । अमेरिकाले मङ्गल मिसनका लागि रकेट प्रक्षेपण गरेको छ । अमेरिकी अन्तरीक्ष अध्ययन केन्द्र नासाले मङ्गल मिसनमा आज पठाएको यानसँगै सानो हेलिकोप्टर पनि जडित छ । नासाले फ्लोरिडाको केपी कानाभेरलबाट रकेट प्रक्षेपण गरेको हो । यो नासाको असाध्यै महत्वाकांक्षी मिसन अन्र्तगतको हो । यान सन् २०२१ को फेब्रुअरी महिनामा मङ्गल ग्रहमा पुग्ने अनुमान गरिएको […]

  • प्रेमीका भेट्न सिड्नी पुगेका नेपाली युवाले प्रेमीकाकी साथीलाई रक्सी खुवाएर बलात्कार

    प्रेमीका भेट्न सिड्नी पुगेका नेपाली युवाले प्रेमीकाकी साथीलाई रक्सी खुवाएर बलात्कार

    एजेन्सी । प्रेमीका भेट्न अस्ट्रेलियाको सिड्नी पुगेका एक नेपाली युवाले आफ्नै प्रमीकाको साथिलाई बलात्कार गरेका छन् । प्रमीकाकी रुम पार्टनर १९ वर्षकी युवतीलाई ३६ वर्षका बलराम शिवले रक्सी खुवाएर बलात्कार गरेको आरोप लागेको छ । शिवमाथिको अभियोग अदालतमा सुनुवाइ सुरु भएको छ । सिड्नी मर्निङ हेराल्डका अनुसार सोमबार न्यू साउथ वेल्सको जिल्ला अदालतमा पेश गरिँदा […]

  • बन्दुकधारीद्वारा एकैपरिवारका १३ जनाको हत्या

    बन्दुकधारीद्वारा एकैपरिवारका १३ जनाको हत्या

    एजेन्सी । बन्दुकधारीको एक समूहले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जनाको हत्या गरेका छन् । उनीहरुले एकैपरिवारका १३ जनासहित १४ जनाको हत्या गरेका हुन् । मारिएकाहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको राज्यका प्रहरी प्रमुख एडी आयुबाले जानकारी दिनुभयो । प्रहरी प्रमुख आयुबाले बन्दुकधारीको आक्रमणका कारण अरु ६ जना गम्भीर घाइते भएको बताउनुभएको छ […]