back
NMB ad

डेपुटी गभर्नरको अझै टुंगो लागेन

Kumari bank ad

काठमाण्डौं । आज बिहानका लागि डाकिएको मन्त्रीपरिषदको वैठक अचानक स्थगित भएपछि डेपुटी गभर्नरको नियुक्तीको टुंगो लाग्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिवी नेपालले गत साता नै चार जना उमेद्वारका रुपमा त्रिलोचन पङ्गेनी, शिवनाथ पाण्डे, नारायण पौडेल र चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेका थिए ।

पुस १० गतेदेखि डेपुटी गभर्नर पद रिक्त रहेको सो पदमा यी चार मध्ये कसलाई बनाउने भन्ने टुंगो लाग्न बाँकी नै छ । राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर हुन्छन्, त्यसका लागि चार जनाको नाम सिफारिस गर्नु पर्ने कानुनी व्यवस्था छ ।

माघ १८, २०७२/ १०.००

वि.सं.२०७२ माघ १८ सोमवार १०:५१ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...