back

१५ दिनभित्र इन्धनको हिसाब पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

Kumari bank ad

काठमाण्डौं । नाकाबन्दी भएयता नेपालमा भित्रिएको इन्धनको हिसाब पन्ध्र दिनभित्र पेश गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश गरेको छ ।

अधिवक्ता तुलसी सिंखडाले कालोबजारी रोकी उपभोक्ताको हक संरक्षण गरी पाऊँ भनी माघ ३ मा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलाशले सरकारलाई अदालतमा हाजिर हुन पनि आदेश गरेको छ ।

‘असोज ४ यता कति मात्रामा ग्यास एवं पेट्रोल डिजेल भित्रियो, त्यसको आँकडा नेपाल सरकारसँग हुनुपर्छ’ भन्दै सिंखडाले त्यसको हिसाब, मूल्य र वितरणको पूर्ण विवरण सार्वजनिक हुनुपर्ने माग गरेका थिए ।

माघ १९, २०७२/ ६.००

वि.सं.२०७२ माघ १९ मंगलवार ११:१५ मा प्रकाशित

You can share this post!

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १३:१९

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति पाएको...

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...