back

सुनको मूल्य घट्यो, चाँदी भने स्थिर

Kumari bank ad

काठमाण्डौं । साताको दोश्रो दिन आज सोमबार सुनको भाउ सामान्य घटेको छ । आज सुन प्रतितोला ३ सयका दरले घट्न पगेकोछ ।

हिजो ५३ हजार ३ सयमा कारोवार भएको सुन आज ५३ हजारमा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ७ सय १५ मा किनबेच भइरहेकोको छ ।

माघ २५, २०७२ / १.००

वि.सं.२०७२ माघ २५ सोमवार १३:३५ मा प्रकाशित

You can share this post!

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर   

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर   

वि.सं.२०८० मंसिर १८ सोमवार १३:५०

बलेवा (बागलुङ), १८ मंसिर : बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा...

काठमाडौँ महानगरभित्र दुई बसपार्क   

काठमाडौँ महानगरभित्र दुई बसपार्क   

वि.सं.२०८० मंसिर १८ सोमवार १३:४१

काठमाडौँ, १८ मङ्सिर : मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ...

इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १३:१५

काठमाडौं । इसेवाले सातै प्रदेशको लागि कर्मचारी माग गरेको छ...

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

वि.सं.२०८० मंसिर १८ सोमवार १२:५३

काठमाडौं । ललितपुर स्थित झम्सिखेल स्थित प्रधान कार्यालय रहेको यस...

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

वि.सं.२०८० मंसिर १८ सोमवार १२:४५

मेडक, १८ मङ्सिर : भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

वि.सं.२०८० मंसिर १८ सोमवार १२:२२

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड भोली हुने ...