back

उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनको तयारी

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनका लागि पहल सुरु गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यसको पहल सुरु गरेको हो ।

इन्धनबाट मात्र चल्ने बसका कारण इन्धनको बढी खपत हुने गरेका कारण सरकारले विद्युत्तबाट चल्ने बस चलाउने तयारी गरेको हो ।

उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले चीन सरकारलाई औपचारिक रुपमा आग्रह गरेको छ । नेपालस्थित चिनियाँ राजदूतावासमार्फत मन्त्रालयले पहल सुरु गरेको हो ।

यसका लागि मन्त्रालयले विद्युत्तीय बस उत्पादन गर्ने चिनियाँ कम्पनीलाई पत्र पठाइसकेको छ ।
 प्रकाशित–२०७२ फागुन २

वि.सं.२०७२ फागुन २ आइतवार १०:२९ मा प्रकाशित

You can share this post!

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०८० असोज ७ आइतवार १२:१४

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब...

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

वि.सं.२०८० असोज ७ आइतवार १२:०९

भेरीगङ्गा (सुर्खेत), ६ असोज : कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न...

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

वि.सं.२०८० असोज ७ आइतवार ११:५४

काठमाडौँ, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी...

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८० असोज ७ आइतवार ११:४४

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

सिद्धार्थ बैंकमा जागिरको अवसर

सिद्धार्थ बैंकमा जागिरको अवसर

वि.सं.२०८० असोज ७ आइतवार ११:३८

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ...