back

साढे ५ लाख कित्ता सेयर खुल्यो, बैशाख २ सम्म आवेदन दिन पाइने

Kumari bank ad

बुटवल । तिनाउ विकास बैंकले ५ लाख ४६ हजार १ सय ९२ कित्ता सेयर वैशाख २ गतेसम्म आवेदन दिन सकिने गरी जारी गरेकोछ । यसका लागि बैंकले गत फागुन १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउने जनाएको छ ।

बैंकले हाल कायम चुक्तापुँजीबाट ४ स् १ ९ चार शेयर बराबर एक शेयर० अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । हाल बैंकको २१ करोड ८४ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद निस्कासन पश्चात बैंकको चुक्ता पूँजी २७ करोड ३० लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।

बैंकको हकप्रदमा तिनाऊ विकास बैंकको केन्द्रिय कार्यालय बुटवल रुपन्देही र बैंकका सबै शाखाबाट आवदेन दिन सकिनेछ । यसैगरि सिद्धार्थ क्यापिटल लिमिटेड हनुमानथान काठमाडौ र सिद्धार्थ बैंकका सबै शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

गत आर्थिक बर्षको मुनाफाबाट बैंकले १८ प्रतिशत बोनश वितरणको गरेको थियो । बैंकले पुस मसान्तसम्ममा २ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको सेयरको निस्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ ।

२७ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन २८ शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...