back
mega bank Ad
Hero Ad

साढे ५ लाख कित्ता सेयर खुल्यो, बैशाख २ सम्म आवेदन दिन पाइने

बुटवल । तिनाउ विकास बैंकले ५ लाख ४६ हजार १ सय ९२ कित्ता सेयर वैशाख २ गतेसम्म आवेदन दिन सकिने गरी जारी गरेकोछ । यसका लागि बैंकले गत फागुन १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउने जनाएको छ ।

बैंकले हाल कायम चुक्तापुँजीबाट ४ स् १ ९ चार शेयर बराबर एक शेयर० अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । हाल बैंकको २१ करोड ८४ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद निस्कासन पश्चात बैंकको चुक्ता पूँजी २७ करोड ३० लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।

बैंकको हकप्रदमा तिनाऊ विकास बैंकको केन्द्रिय कार्यालय बुटवल रुपन्देही र बैंकका सबै शाखाबाट आवदेन दिन सकिनेछ । यसैगरि सिद्धार्थ क्यापिटल लिमिटेड हनुमानथान काठमाडौ र सिद्धार्थ बैंकका सबै शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

गत आर्थिक बर्षको मुनाफाबाट बैंकले १८ प्रतिशत बोनश वितरणको गरेको थियो । बैंकले पुस मसान्तसम्ममा २ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको सेयरको निस्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ ।

२७ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन २८ शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...