back

अघि बढ्याे काठमाडौं स्तम्भ निर्माण कार्य

Kumari bank ad

काठमाडौं । पुरानो बसपार्कमा काठमाडौँ स्तम्भ निर्माणको काम अघि बढेको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङका अनुसार निर्माणको काम आइतबारदेखि सुरु भएको हो । बाह्रतले सो भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधात्मक बनाइने तामाङले बताए। सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको छ ।

तीन अर्ब ५० करोडको लागतमा स्तम्भ निर्माणको जिम्मा जलेश्वर स्वछन्द विकोइ विल्डर्स प्रालिले पाएको छ । काम सुरु भएको पाँच वर्षभित्र सो स्तम्भ बनाइसक्नुपर्ने सम्झौता भएको छ ।

वि.सं.२०७२ चैत १ सोमवार १८:४३ मा प्रकाशित

You can share this post!

शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने   

शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने   

वि.सं.२०८० असोज १५ सोमवार १७:४८

काठमाडौं, १५ असोज : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...

श्रम स्वीकृति लिएका १४ वटा म्यानपावर कम्पनीलाई बोर्डले गर्यो कारवाही

श्रम स्वीकृति लिएका १४ वटा म्यानपावर कम्पनीलाई बोर्डले गर्यो कारवाही

वि.सं.२०८० असोज १५ सोमवार १७:४०

काठमाडौं । शंकास्पद कागजात पेश गरेर श्रम स्वीकृति लिएका १४...

सोनापुर मिनरल्सको आइपीओमा ८२ लाख ७७ हजार रुपैंया संकलन, यस्तो छ अपडेट

सोनापुर मिनरल्सको आइपीओमा ८२ लाख ७७ हजार रुपैंया संकलन, यस्तो छ अपडेट

वि.सं.२०८० असोज १५ सोमवार १७:२८

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओमा ८२ लाख...

एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छः मन्त्री बस्नेत   

एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छः मन्त्री बस्नेत   

वि.सं.२०८० असोज १५ सोमवार १७:२२

काठमाडौँ, १५ असोज : ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर...

बेनी हाइड्रोपावरले २० लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने

बेनी हाइड्रोपावरले २० लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने

वि.सं.२०८० असोज १५ सोमवार १७:१६

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

सातै प्रदेशमा लगानी सम्मेलन गर्ने उद्योग वाणिज्य महासङ्घको निर्णय   

सातै प्रदेशमा लगानी सम्मेलन गर्ने उद्योग वाणिज्य महासङ्घको निर्णय   

वि.सं.२०८० असोज १५ सोमवार १६:५८

खेमराज गौतम ढोरपाटन (बागलुङ), १५ असोज : नेपाल उद्योग वाणिज्य...