back
NMB Ad
Ncell Banner Ad

अघि बढ्याे काठमाडौं स्तम्भ निर्माण कार्य

काठमाडौं । पुरानो बसपार्कमा काठमाडौँ स्तम्भ निर्माणको काम अघि बढेको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङका अनुसार निर्माणको काम आइतबारदेखि सुरु भएको हो । बाह्रतले सो भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधात्मक बनाइने तामाङले बताए। सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको छ ।

तीन अर्ब ५० करोडको लागतमा स्तम्भ निर्माणको जिम्मा जलेश्वर स्वछन्द विकोइ विल्डर्स प्रालिले पाएको छ । काम सुरु भएको पाँच वर्षभित्र सो स्तम्भ बनाइसक्नुपर्ने सम्झौता भएको छ ।

वि.सं.२०७२ चैत १ सोमवार १८:४३ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता

वि.सं.२०८१ असोज २९ मंगलवार १५:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच...

नेप्सेमा रुरु जलविद्युत परियोजनाको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा रुरु जलविद्युत परियोजनाको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ असोज २९ मंगलवार १५:४७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना   

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना   

वि.सं.२०८१ असोज २९ मंगलवार १५:२७

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण...

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए   

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए   

वि.सं.२०८१ असोज २९ मंगलवार १५:२०

रामेछाप : सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी...

दुई फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

दुई फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असोज २९ मंगलवार १५:१४

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

वि.सं.२०८१ असोज २९ मंगलवार १५:०८

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...