back
mega bank Ad
Hero Ad

कविता सुनेकै ३५ लाख !

चितवन । सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनद्वारा सञ्चालित भरतपुरको मानव सेवा आश्रमको अक्षयकोष स्थापनार्थ संचालित दुई दिने कविता वाचनबाट ३५ लाख रुपैयाँ जम्मा भएकोछ ।

पत्रकार रविन्द्र मिश्रले दुई दिन वाचन गरेको एकल कविता वाचान कार्यक्रमबाट त्यति रकम उठेको हो । रु १ हजारको टिकट काटेर कविता सुन्न पुगेका दर्शकहरुबाट ३५ लाख रुपैयाँ उठेको हो । सो अवसरमा रविन्द्रले दर्शक स्रोताहरुलाई तीन दर्जनभन्दा बढी कविता सुनाएका थिए ।

मानव सेवा आश्रममा सडकबाट उद्धार गरिएका अशक्त, अनाथ र बेवारिसेहरूलाई आश्रममा राखिने गरिएको छ ।

२ चैत, २०७२, ८.००

वि.सं.२०७२ चैत २ मंगलवार ११:३४ मा प्रकाशित

You can share this post!

महापुरूष: चार सातामा कमायो १० करोड

महापुरूष: चार सातामा कमायो १० करोड

वि.सं.२०७९ मंसिर १२ सोमवार ११:४८

काठमाडौं । पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ ले दश...

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

वि.सं.२०७९ कात्तिक २६ शनिवार १२:५९

काठमाडौं । प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ...

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १२:३७

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज...

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १५:२६

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र...

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

वि.सं.२०७९ असोज २७ बिहीवार ११:४०

काठमाडौं । ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट...

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

वि.सं.२०७९ असोज १७ सोमवार ०९:०३

दिलमाया शाही जुम्ला । जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर...