back
NMB ad

१५ करोड रुपैयाँ बराबरको सेयर निस्कासन हुँदै !

Kumari bank ad

काठमाण्डौं । गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । फाइनान्सले गतबर्षको मुनाफाबाट १५ प्रतिशत बोनश वितरण पश्चात कायम चुक्तापूँजीको दुई बराबर एक हकप्रद निष्काशन गर्ने भएको हो । यो भनेको करिब १५ करोड रुपैयाँको सेयर निस्कासन हो ।

फाइनान्सले हकप्रद प्रस्ताव पारितका लागि वैशाख २ गते विशेष साधारणसभा बोलाएको छ । फाइनान्सले गतबर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०।७९ प्रतिशत नगद लाभांश गरि करिब १६ प्रतिशत लाभांश पारित गरेको छ ।

हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्तापूँजी ४५ करोडको हाराहारीमा पुग्नेछ । कम्पनीले चालु आर्थिकबर्षको दोस्रो त्रैमास अर्थात पुषमसान्तसम्ममा २ करोड २० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।

१८ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १८ बिहीवार ११:१२ मा प्रकाशित

You can share this post!

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

वि.सं.२०८१ असार ४ मंगलवार १७:४१

काठमाडौँ, ४ असार : सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं...

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री महत   

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री महत   

वि.सं.२०८१ असार ४ मंगलवार १७:३२

काठमाडौँ, ४ असार : पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ४ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ असार ४ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

वि.सं.२०८१ असार ४ मंगलवार १४:३१

जनकपुर, ४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

वि.सं.२०८१ असार ४ मंगलवार १४:२५

काठमाडौँ, ४ असार : पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८...