back
SKIP
prime bank ad

आजबाट न्यूनतम सवारी जरिवाना रु ५ सय !

Kumari bank ad

काठमाण्डौं । ट्राफिक प्रहरीले वैशाख १९ गते आइतबार अर्थात् आजदेखि ट्राफिक कसुरमा जरिवाना रकम बढाएकोछ । यसअघि न्युनतम जरिवाना रकम २५ रुपैयाँ भएकोमा अहिले पाँच सय रुपैयाँ बनाइएको छ।

सरकारले राजपत्रमा गत असोज १४ गते सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐनमा रहेको जरिवानालाई संशोधन गरेको थियो। यसअनुसार २५ देखि ५० रुपैयाँसम्मको जरिवानालाई ५ सय रुपैयाँ बनाइएको छ भने ५० देखि १ सय रुपैयाँलाई १ हजार रुपैयाँ बनाइएको छ। त्यस्तै १ सय रुपैयाँदेखि २ सय रुपैयाँलाई १ हजार ५ सय रुपैयाँ बनाइएको छ।

१९ बैशाख २०७२, १०।००

वि.सं.२०७३ वैशाख १९ आइतवार १७:२० मा प्रकाशित

You can share this post!

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

वि.सं.२०८० असोज १२ शुक्रवार १९:०१

काठमाडौँ, १२ असोज : नेपालको कुल सार्वजनिक ऋण रू २३...

सरकार र राहत शिक्षकबीच सहमति   

सरकार र राहत शिक्षकबीच सहमति   

वि.सं.२०८० असोज १२ शुक्रवार १८:५५

काठमाडौँ, १२ असोज : सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक...

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

वि.सं.२०८० असोज १२ शुक्रवार १६:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस...

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:५०

काठमाडौँ, १२ असोज : पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा...

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार १४:४२

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

वि.सं.२०८० असोज १२ शुक्रवार १४:२०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ...