
काठमाडौं। आपूर्ति मन्त्रालयले खडेरीका कारण उत्पादन न्यून भएका कर्णालीका चार जिल्लामा खाद्यान्य पुर्याउने व्यवस्था एक साताभित्र सुरु गर्न नेपाल खाद्य संस्थानलाई निर्दैशन दिएको छ ।
मन्त्रालयको निर्दैशनसँगै संस्थानले भूकम्पका बेला बंगलादेशले अनुदानमा दिएको चामल कर्णाली पुर्याउने प्रक्रिया अघि बढाएको छ ।
यस वर्ष बंगलादेशको चामल कर्णाली पुर्याइनेमा ४० वर्षयताको सबैभन्दा ठूलो खडेरी परेको छ ।
आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बंगलादेशको चामल कर्णाली पुर्यामइनेमा भोकमारी हुन नदिन वर्षायाम अघि नै खाद्य संस्थानका विभिन्न डिपोमार्फत खाद्यान्य पुर्याउिन निर्देशन दिइसकेको जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।
प्रकाशितः २०७३ जेठ ६
वि.सं.२०७३ जेठ ६ बिहीवार १०:२५ मा प्रकाशित