back
NMB ad

‘चट्याङले मरेका पनि सहिद !’

Kumari bank ad

काठमाडौं । पूवर्जमन्त्री एवं दोलखा क्षेत्र नमबर २ का सांसद आनन्दप्रसाद पोखरेलले सरकराले चट्याङ लागेर मरेकालाई पनि मधेस आन्दोलनका नाममा सहिद घोषणा गरेको आरोप लगाएका छन् ।

आन्दोलनमा सहभागी नै नभएका र चट्याङ लागेर मरेकालाई समेत सरकारले मधेस आन्दोलनमा मारिएको भन्दै सहिद घोषणा गरेर राज्यस्रोतको दुरुपयोग गरेको उनले आरोप लगाएका हुन् । आजको नयाँ पत्रिकाले जनाएको छ ।

शुक्रबार रेडियो शैलुङ दोलखाको वार्षिकोत्सवको कार्यक्रममा पूर्वमन्त्री पोखरेलले यस्तो आरोप लगाएका हुन् । उनले कैलालीमा एसएसपीसहित सुरक्षाकर्मीलाई हत्या गर्ने अभियुक्तको मुद्दा फिर्ता लिएर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारुले सुरक्षा बलको मनोबल गिराएको जिकिर गरे ।आजको नयाँ पत्रिकाले जनाएको छ ।

प्रकाशितः २०७३ असोज १

वि.सं.२०७३ असोज १ शनिवार १०:०३ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...