back
NMB Ad
Ncell Banner Ad

राष्ट्र बैंकले जारी गर्यो २५० करोडको ट्रेजरी बिल

काठमाडौ । नेपाल राष्ट्र बैंकले २५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ ।

राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब रुपैयाँ र ३६४ दिने अवधिको ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल (विहिबार( जारी गरेको हो । ९१ दिने अवधिको ट्रेजरी बिलको सावाँ आगामी माघ १८ गते फिर्ता हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिलको सावाँ ०७४ मंसिर कार्तिक १४ गते फिर्ता हुनेछ ।

प्रकाशित मितिः २०७३ कार्तिक ११

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १७:५८ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:३९

काठमाडौँ, २८ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको...

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?   

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:३६

सिबी अधिकारी काठमाडौँ, २८ असोजः मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित...

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना   

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:२१

काठमाडौँ, २८ असोजः पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली...

आज २८ आश्विन २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २८ आश्विन २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असोज २८ सोमवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

वि.सं.२०८१ असोज २७ आइतवार २१:१२

पूर्णप्रसाद मिश्र काठमाडौँ, २७ असोज : धेरै नेपालीले धूमधामसाथ दसैँ...

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:४३

तनहुँ, २६ असोजः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय...