
काठमाण्डौं । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनी बीच सम्झौतापत्रमा हिजो मंगलवार हस्ताक्षर भएको छ ।
यो सेवा अन्र्तगत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निर्जीवन बीमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।
८ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर ८ बुधवार ११:२० मा प्रकाशित