back
NMB ad

नेपालीमा आइफोन–सेभेनको क्रेज, तीन दिनमा १८ सय ३० वटा बिक्री !

Kumari bank ad

काठमाण्डौं । नेपालमा सार्वजनिक भएको तीन दिनमा नै १८ सय ३० वटा आइफोन–सेभेन बिक्री भएको  नेपालमा एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशनले बताएकोछ ।

कम्पनीले गत शुक्रबार आइफोन–सेभेन र आर्इफोन–सेभेन–प्लस बिक्री सुरु गरेको थियो । कम्पनीले अझै धेरै अर्डर आइरहेको बताउँदै बजारको रेस्पोन्सले उत्साहित बनाएको जनाएको छ।

कम्पनीका अनुसार इभो स्टोर, फ्युचर वर्ल्ड, ओलिज स्टोर, सोनु मोबाइल, एपेक्स डिजिटलबाट आइफोन खरिद गर्न सकिनेछ। फोन किन्दा कम्पनीले एक वर्षको वारेन्टीसहित भ्याट बिल दिने जनाएको छ।

कम्पनीले आइफोन ७ ३२ जिबीको ९१ हजार, १२८ जिबीको एक लाख ५५ सय र २५६ जिबीको १ लाख १९ हजार ५ सय मूल्य तोकेको छ। त्यसैगरी आइफोन सेभेन प्लसमा ३२ जिबीको १ लाख ८ हजार, १२८ जिबीको १ लाख २२ हजार ५ सय र २५६ जिबीको १ लाख ३६ हजार पर्ने पनि जानकारी दिएकोछ ।

८ मंसिर २०७३, ११।३०

वि.सं.२०७३ मंसिर ८ बुधवार १२:३२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...