back
NMB ad

किन होला कट्रिनासँग व्यस्त रणवीरलाई दिनरात पछ्याइरहेछन्

Kumari bank ad

बलिउड फिल्म निर्देशक सञ्जय गुप्ताले अभिनेता रणवीर कपुरसँग आफुले काम गर्न चाहेको बताएका छन्। ए दिल है मुश्किलमा रणवीरको प्रस्तुति देखेर उनलाई आफ्नो नयाँ फिल्ममा लिन चाहेको उनले बताएका हुन्। सन् २०१७ मा प्रदर्शन हुने ऋतिक रोशन अभिनित काबिल निर्देशन गरेका गुप्ताले एक भारतीय पत्रिकासँगै बोल्दै आफू रणवीरको कामदेखि प्रभावित भएको सुनाए। भने, म रणवीरसँग काम गर्न निकै आतुर छु।

उनले आफूसँग भएको फिल्मको स्क्रिप्ट अहिलेसम्म कसैलाई नदेखाएको र रणवीरलाई पहिलो अफर गर्दा देखाउने बताए। उनले तयारी कथाका लागि नाम बिग्दे नवाबु दिएको बलिउड हंगामाले जनाएको छ।

रणवीरले फिल्मको मुख्य भूमिकामा देखिन तयार हुन्छु भन्छन् भने फिल्मको काम अगाडि बढ्छ। नत्र अरु कसैलाई राख्न मन छैन, उनले प्रस्ट पारे।

रणवीर भने आफ्नी पूर्वप्रेमिका कट्रिना कैफसँगको फिल्म जग्गा जासूसको तयारीमा छन्। त्यसपछि उनले अयान मुखर्जीको नयाँ प्रोजेक्ट ड्रागनमा पनि अभिनय गर्ने भएका छन्।

प्रकाशित मितिः २०७३ मंसिर १८

वि.सं.२०७३ मंसिर १९ आइतवार ०१:०८ मा प्रकाशित

You can share this post!

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान   

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान   

वि.सं.२०८१ जेठ २५ शुक्रवार २०:०६

काठमाडौँ, २५ जेठ : होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ...

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ   

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १९:५९

काठमाडौँ, २५ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने...

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक   

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १९:५३

काठमाडौँ, २५ जेठः नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र...

झापा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा   

झापा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १७:०२

भद्रपुर (झापा), २५ जेठ : नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि...

कुमारी बैंक र यूएसएआइडी बीच सम्झौता

कुमारी बैंक र यूएसएआइडी बीच सम्झौता

वि.सं.२०८१ जेठ २५ शुक्रवार १६:५९

काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय...

अवैधानिक उत्खनन् बन्द गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन   

अवैधानिक उत्खनन् बन्द गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १६:४९

मलेखु (धादिङ), २५ जेठ : धादिङको सिद्धलेक गाउँपालिकामा कृषि फार्म...