back

आज सेयर बजार १६ अंकले घट्यो, कारोबारमा पनि कमी, एभरेष्टकै बोलबाला

Kumari bank ad

काठमाण्डौं । आज सोमबार दोहोरो अंकले बजार घट्न पुगेको छ भने कारोबार रकम समेत ५ करोडले कमी भएकोछ । सोमबार १६.४७ अंकले घटेर १५१४.८८ अंकमा पुगेको छ ।

कारोबार आएका सबै समूहका सूचक झरेपछि बजार ओरालो लाग्न पुग्यो । आज बजारमा सबैभन्दा धेरै विमा समूह १०३ अंकले झरेको छ भने वाणिज्य बैंक समूह पनि १८ अंकले ओरालो लागेको छ ।

आज बजारमा १३७ कम्पनीको ६ लाख ८९ हजार कित्ता सेयरहरु ५६ करोड १६ लाख रुपैंयामा किनबेच भएका छन् । आज पनि सबैभन्दा धेरै एभरेष्ट बैंकको १६ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भयो । एभरेष्टको ५० हजार कित्ता सेयर किनबेच भएका छन् ।

४ पुस २०७३, ३।३०

वि.सं.२०७३ पुस ४ सोमवार १५:२१ मा प्रकाशित

You can share this post!

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित   

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:३६

मन्थली (रामेछाप), १५ फागुनः रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध...

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:१७

तिरुवनन्तपुरम (भारत), १५ फागुन  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन्...

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...