back
NMB ad

बजारमा आयो ‘सेयरबाट करोडपति’को तेस्रो संस्करण

Kumari bank ad

काठमाण्डौं । सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ‘सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा आएको छ । विमोचन भएको एक हप्तामै पहिलो पाँच हजार प्रति बिक्री भएको पुस्तकको दोस्रो सँस्करण गत असारमा बजारमा आएको थियो । उक्त संस्करणको पाँच हजार प्रति बिक्री भए पछि परिमार्जन गर्दै केही विषय थप गरेर भट्टराईले तेस्रो संस्करण बजारमा ल्याएका हुन् । पुस्तकको पहिलो संस्करण गत जेठ १२ गते सार्वजनिक भएको थियो ।

पुस्तकका लेखक भट्टराईका अनुसार पुस्तकको तेस्रो संस्करणमा धेरै विषय बस्तु थप गरिएको छ भने कतिपय पुनर्लेखन गरिएको छ । ‘भाषागत त्रुटि हटाइएको छ । जसले पाठकलाई पढ्न अझ बढी उत्प्रेरित गर्ने छ । दोस्रो सँस्कणको तुलनामा पुस्तकको आकार केहि बढेको भए पनि मूल्य भने यथावत राखिएको छ’ लेखक भट्टराईले भने ।

११ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस ११ सोमवार ११:४७ मा प्रकाशित

You can share this post!

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

वि.सं.२०८१ असार ९ आइतवार १७:३८

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक...

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

वि.सं.२०८१ असार ९ आइतवार १७:३२

काठमाडौँ, ९ असारः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले...

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

वि.सं.२०८१ असार ९ आइतवार १७:२८

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र...

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

वि.सं.२०८१ असार ९ आइतवार १६:०८

ब्रसेल्स, ९ असार : बेल्जियम– युरोपेली सङ्घ (ईयू) र चीनका...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार ९ आइतवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ९ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...