back

एक महिनादेखि हुन नसकेको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

Kumari bank ad

काठमाण्डौं । शोक प्रस्ताव पारित गर्दै व्यवस्थापिका संसद बैठक भोलि बुधबार दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको छ।

नेपाः राष्ट्रिय पार्टीका पूर्व सांसद बुद्धरत्न मानान्धरको निधनमा शोक प्रस्ताव पारित गर्दै मंगलबारको बैठक सकिएको हो। मानान्धरको सोमबार राती ललितपुरको अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। शोक प्रस्ताव पारित भएपछि संसद बैठक अर्को कार्यसूचीमा प्रवेश नगर्ने परम्परा रहिआएको छ।

संसद बैठक विपक्ष एमालेसहितको अवरोधका कारण विगत एक महिनायता संचालन हुन सकेको छैन।सरकारले मंसिर १४ गते संसदमा संविधान संशोधन प्रस्ताव पेश गरेपछि राष्ट्रहितमा नरहेको भन्दै एमालेसहितका विपक्ष गठबन्धनले संसद बैठक अवरोध गर्दै आएका छन्।

१२ पुस २०७३, २।००

वि.सं.२०७३ पुस १२ मंगलवार १६:२० मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:३४

फिक्कल (इलाम), १५ फागुनः माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको...

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:२५

काठमाडौँ, १५ फागुन: नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको...

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:१५

लमजुङ, १५ फागुन : लमजुङ र तनहुँ जोड्ने मुख्य सडक...

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

वि.सं.२०८० फागुन १५ मंगलवार १३:५९

बारा, १५ फागुनः निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद...