back
NMB ad

पैसा नलाग्ने टोल ‘फ्रि’नम्बरबाट कृषि सेवाःनं कति हो टिपिराख्नुस् !

Kumari bank ad

तेह्रथुम। जिल्ला कृषि विकास कार्यालयले दुर्गम र दुरदराजका किसानलाई कार्यालयबाटै प्राविधिक परामर्शका लागि टोल ‘फ्रि’ नम्बरबाट सेवा दिन थालेको छ । कृषि प्राविधिकको सङ्ख्या थोरै रहेको र प्रत्येक किसानसम्म पुगेर सेवा दिन अफ्ठ्यारो परेकाले किसानको सजिलोका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।

किसानले फोन गर्दा पैसा नलाग्ने हुँदा आफ्नो खेतीबालीमा सामान्य प्रकृतिका रोगकीरा नियन्त्रणका लागि २४ सै घन्टा प्राविधिकसँग सम्पर्क गर्नसक्ने कार्यालयले जनाएको छ ।

कार्यालयको १६६०–२६४६००० टोलफ्री नम्बरमा सम्पर्क गरेर कृषि प्राविधिकसँग सल्लाह लिन सकिने भएको छ । किसानले एउटा टेलिफोन नम्बरबाट १५ मिनेटसम्म निःशुल्क कृषि प्राविधिकसँग समस्या र गुनासा राख्न पाउने कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः २०७३ माघ २

वि.सं.२०७३ माघ २ आइतवार १३:४३ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...