back
NMB ad

लिलामीमा जग्गा किन्ने हो ? तपाईसँग १५ दिनको समय छ है

Kumari bank ad

काठमाण्डौं । नेपाल क्रेडिट एण्ड कर्मस बैंकले आफुमा गाभिएको एपेक्स डेभलपमेन्ट बैंक मार्फत प्रवाह भएका ठूला ऋणीहरुको धितो लिलामीमा राखेर करोडौ ऋण असुलीको प्रक्रिया तीब्र पारेको छ ।

एनसीसीले तत्कालीन ऐपेक्सको तर्फबाट प्रबाह भएका एक अर्ब रुपैयाँ भन्दा बढी कर्जा तथा सार्बाँ ब्याज असुली गर्न धितो लिलामको प्रक्रिया थालेको हो । बैंकले भक्तपुर ताथलीका कयौं रोपनी जग्गाहरु लिलाम सकार्न चाहनेहरुलाई १५ दिने सूचना मार्फत आब्हान गरेको छ ।

तत्कालीन एपेक्स डेभ्लपमेन्ट बैंकबाट राजन भेटवालको गुरु दक्षिणकाली हाउजिङ्ग, मन्जिल भेटवाल सञ्चालककोे गुरु गोरखनाथ हाउजिङ्ग, सुनिता रेग्मी सञ्चालक रहेको भुषण सप्लार्यस प्रा लि, लेखनाथ दाहाल सञ्चालक रहेको म्याङलुङ्ग हाउजिङ्ग प्रालि, प्रमेश शाह सञ्चालक रहेको अदिती ईन्टरप्राईजेज, रोहित दाहाल सञ्चालक रहेको अरुणिमा हाउजिङ्ग प्रालि, पुर्णकुमार खड्का सञ्चालक रहेको आरोहण हाउजिङ्ग तथा कृषि फार्म प्रालि, शान्ता राई सञ्चालक रहेको मेघा हिल सिटी प्रालि, नविन कार्की सञ्चालक रहेको सुकृति आवास प्रालि र गोपालबाबु श्रेष्ठ सञ्चालक रहेको ओम श्री मल्टिप्रर्पोज इन्डष्र्टिज प्रालिलगायतका कम्पनी तथा ब्यक्तिहरुको जग्गा लिलाममा राखिएको छ ।

२३ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत २३ बुधवार ११:३९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...