back
NMB ad

आजसम्म सेयर किन्नेले मात्र माछापुच्छे, कैलाश र सप्तकोशीको लाभांश पाउने

Kumari bank ad

काठमाडौं । माछापुच्छे बैंक, कैलास विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर आजसम्म किन्नेले मात्र लाभांश पाउने भएका छन् । गत वर्षको लाभांश पाउन यी तीन बैंकले आज (बिहीबार) बुक क्लोज गर्दैछन् ।

माछापुच्छे बैंकले १० प्रतिशत नगद लाभांश दिँदै छ । यसले यही पुस २० गते वार्षिका साधारणसभा गर्दै छ । यसैगरी कैलाश विकास बैंकले पनि आजसम्म सेयर खरिद गर्नेलाई मात्र लाभांश दिँदै छ । कैलाश विकास बैंकले १७ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।

साथै, सप्तकोशी डेभलपमेन्ट बैंकले पनि ८.०३६ प्रतिशत लाभांश वितरण गर्दै छ । उक्त बैंकले आज बुक क्लोज गर्दै छ । सप्तकोशी विकास बैंकले ५.०३६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर बितरण गर्दै छ ।

२०७५ पौष ५ गते प्रकाशित

वि.सं.२०७५ पुस ५ बिहीवार १२:२७ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...