back
NMB ad

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणका विषयमा आफूलाई गलत ब्रिफिङ भएको प्रधानमन्त्रीको भनाई

Kumari bank ad

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणका विषयमा आफूलाई गलत ब्रिफिङ भएको बताएका छन्।

सरकारी निकायका उच्च अधिकारीले मेलम्ची खानेपानी आयोजनाको निर्माण सकिन्छ भनेर तोकेको मिति अगाडि नै ठेकेदार भागेको भन्दै प्रधानमन्त्रीले यसबारे आफूलाई गलत ब्रिफिङ भएको बताएका हुन्।

मैले आजित भएर मन्त्रालयको सचिवलाई मेरो डायरीमा आयोजना कहिले सकिन्छ मिति लेख्नुस् भनेँ, उहाँले लेखेको जस्ताको त्यस्तै छ, उनले भने, आयोजना आउला भनेको ठेकेदार नै भाग्यो, यसबाट मुलुकलाई धोका भएको छ।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले जनता, विकास निर्माण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा प्रतिकुल प्रभाव पार्न नहुने पनि बताए।

बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनको गति सन्तोषजनक नभएको उल्लेख गरे।

२०७६ असार ५ गते प्रकाशित

वि.सं.२०७६ असार ५ बिहीवार १३:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...