back
NMB ad

एनआईबिएल म्युचुअल फण्ड १ को खुद आय ६ करोड

Kumari bank ad

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ ले गत आवको असार मसान्तमा रू.६ करोड २ लाख खुद आय गरेको छ ।

योजनाले अघिल्लो आवको असार मसान्तमा रू.२३ करोड ३१ लाख खुद व्यय रहेको थियो । योजनाले गत आवको असार मसान्तमा रू.२ करोड ७३ लाख ३७ हजार खर्च गरेको छ ।

योजनाको लाभांशबाट रू.१ करोड ८४ लाख आम्दानी भएको छ । योजनाले गत आवको असार मसान्तमा सुचीकृत धितोपत्रमा रू. ७५ करोड १७ लाख लगानी गरेको छ ।

योजनाको बैंक मौज्दातमा रू.१८ करोड ७६ लाख रहेको छ । योजनाको व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेको छ ।

२०७६ भदौ १८ गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार १०:५४ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...