back
NMB ad

२० रुपैयाँ दरका २४ करोड थान नयाँ नोट छाप्न अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका २४ करोड थान नयाँ नोट छपाइका लागि अन्तराष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको छ ।

राष्ट्र बैंकले शनिबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक खरिद नियमावलीले गरेको व्यवस्था बमोजिम अन्तर्रा्ष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो।

राष्ट्र बैंकको चालु आर्थिक वर्षको वार्षिक कार्ययोजना तथा बजेटमा नयाँ नोट छपाइसम्बन्धी प्रक्रिया अघि बढाएने कुरा उल्लेख गरेको थियो ।

नोट छपाइका लागि बोलपत्र प्रक्रिया सुरु भएसँगै वार्षिक कार्ययोजना पनि अघि बढेको हो । निश्चित प्रक्रिया पूरा गरेका बैंक नोट प्रिन्टिङ कम्पनी तथा सेक्युरिटी प्रिन्टिङ कम्पनीहरुले आगामी डिसेम्बर १० सम्ममा बोलपत्र पेस गर्न सक्नेछन ।

२०७६ कात्तिक ०९ गते प्रकाशित 

वि.सं.२०७६ कात्तिक ९ शनिवार १४:१२ मा प्रकाशित

You can share this post!

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...