back
NMB ad

जागिर लगाइदिने भन्दै बलात्कारको प्रयास

Kumari bank ad

काठमाडौं । जागिर लगाएदिने भन्दै बलात्कारको प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना पुरुष र दुई जना महिला छन् ।

जागिर लगाइदिने भन्दै गोदावरीस्थित रेस्टुरेन्टमा बोलाएर अन्तरवार्ताको बाहाना बनाई एक किशोरीलाई बलात्कारको प्रयास गर्ने रोहित प्रसाद ढुंगाना पक्राउ परेका हुन। ढुंगानालार्य सहयोग गरेको आरोपमा निर्मला शर्मा र मिना रिमाल पनि पक्राउ परेका हुन।

पीडित किशोरीलाई सिनामंगलस्थित एक कन्सल्टेन्सीमा जागिर लगाइदिने भन्दै अन्तरवार्ताको बाहानामा उनीहरुले गोदावरीस्थित रेस्टुरेन्टमा बोलाएको प्रहरीले बताएको छ ।

त्यहाँ पुगेपछि पीडित किशोरीलाई ढुंगानाले बलात्कार गर्न खोजेको र किशोरी त्यहाँबाट भाग्न सफल भएकी हुन् । घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

२०७६ मंसिर ०८ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ८ आइतवार ०७:४८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...