काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विश्व राम तिमलसिनालाई नियुक्त गरेको छ ।
कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको वैठकले माघ २२ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) जारी गरेको सूचनामा उल्लेख छ ।
२०७६ पुस २२ गते प्रकाशित
वि.सं.२०७६ पुस २२ मंगलवार १७:४६ मा प्रकाशित