back
NMB ad

भर्खरै सार्वजनिक भयो लिखित नतिजा, यी हुन् सफल भएका उम्मेदवारहरु (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले भर्खरै विभिन्न पद तथा समूहको लिखित नतिजा सार्वजनिक गरेको छ ।  आयोगले एक सूचना निकाल्दै निक्षेप तथा कर्जा सुरक्षण कोषको खुला तथा समावेशी, चौथो तह, प्राविधिक, कम्प्युटर सहायक पदको लिखित नतिजा प्रकाशन गरेको हो ।

यस्तै निक्षेप तथा कर्जा कोषकै खुला तथा समावेशी अन्तर्गत नै छैठौ तह, प्रशासन, सहायक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

त्यसैगरि आयोगले सातौ तह, प्रशासन अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको सूचनामा उल्लेख छ । साथै प्रयोगात्मक, अन्तर्वार्ता र अन्य बाँकी कार्यक्रमका लागि सम्बन्धित निकायमा सम्पर्क राख्नका लागि आयोगले अनुरोध गरेको छ ।

चौथो तहको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
छैठौँ तहको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
सातौ तहको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७७ जेठ २७ मंगलवार १९:१३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...