back
NMB ad

लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । लोकसेवा आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको छ । आयोगले जलेश्वर कार्यालय र हेटौँडा कार्यालयको विभिन्न पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।

आयोगको जलेश्वर कार्यालयको वि.नं.११३२१/०७५–७६ (खुला) पाचौँ तह, सहायक स्तर पद र हेटौँडा कार्यालयको वि.नं.१२५५९/०७५–७६ (खुला) स्थानीय तह अन्तर्गत इञ्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह(प्राविधिक), असिष्टटेण्ट सब–ईन्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।

जलेश्वर कार्यालयको सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

हेटौँडा कार्यालयको सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ साउन ९ शुक्रवार १५:३३ मा प्रकाशित

You can share this post!

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...