back
NMB ad

ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला झण्डै एक लाख !

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर रहेको छ । सुनको मूल्य शुक्रवार पनि प्रतितोला रू.१ हजार ३०० ले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रू.९५ हजार ८०० रहेको बताएको छ ।तेजाबी सुनको मूल्य पनि प्रतितोला रू.९५ हजार ३६५ मा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला रू.५०० ले बढेर रू.९४ हजार ५०० मा कारोबार भएको थियो। त्यस्तै, शुक्रवपार चाँदीको मूल्य भने प्रतितोला रू. ५ ले बढेर रू.१ हजार १५० मा कारोबार भइरहेको छ ।

विश्व व्यापी रुपमा कोरोना महामारीको त्रासले सुनमा लगानी गर्दा लगानी सुरक्षित हुने भएकाले लगानीकर्ताहरु आकर्षित हुँदा सुनको मूल्य बढ्दै गएको सुन व्यवसायीहरुको भनाइ छ ।

वि.सं.२०७७ साउन ९ शुक्रवार ११:१८ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:००

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:४४

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी...

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:३८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...