back
NMB ad

सरकारी कर्मचारीको सेवा सुविधा भुक्तानी अब कोलेनिकाबाट

Kumari bank ad

काठमाडौं । सरकारले अब अवकाश प्राप्त सरकारी (निजामती, प्रहरी तथा जंगीलगायत) कर्मचारीको सेवा सुविधा भुक्तानी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाट उपलब्ध गराउने भएको छ ।

यअअघि यस्तो भुक्तानी सम्बन्धित कार्यालयबाटै हुने गरेको थियो । चालु आर्थिक वर्ष २०७७–७८ बाट भने सेवाबाट अवकाश भएका सरकारी कर्मचारीको अवकाशपछिको भुक्तानी हुने उपदान, सञ्चित बिदा तथा औषधि उपचारतर्फको रकम कोष तथा लेखा नियन्त्रक कार्यालयहरुबाट हुने गरी अख्तियारी प्राप्त भएको उपमहालेखा नियन्त्रक भेषप्रसाद भुर्तेलले जानकारी दिए ।

खर्चमा एकरुपता ल्याउने तथा लेखा राख्न सहज हुने भन्दै यो वर्षबाट कोलेनिकाले यस्तो अख्तियारी पाएको हो । अर्को व्यवस्थाप नभएसम्म कोलेनिकाहरुबाटै अवकास प्राप्त कर्मचारीले अवकाशपछिको भुक्तानी लिनु पर्ने भएको छ ।

नेपालका सबै जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना भएका छन् । अब सम्बन्धित कार्यालयका कार्यालय प्रमुख र लेखा प्रमुखले आवश्यक कागजात प्रमाणित गरेर कोलेनिकामा पत्र लिएर गएपछि मात्र कर्मचारीले भुक्तानी पाउने भएका छन् ।

वि.सं.२०७७ भदौ २२ सोमवार १३:३९ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...