back
NMB ad

अति सस्तो ब्याजमा ऋण दिँदै नबिल बैंक: ल्यायो यस्तो नयाँ योजना, के-के छन् फाइदा ?

Kumari bank ad

काठमाडौं । नबिल बैंकले नबिल चाडपर्व योजना ल्याएको छ ।

 

 

उक्त योजनामा बैंकले निक्षेपकर्तालाई राम्रो ब्याज दिने र ऋणीलाई सस्तोमा कर्जा दिन लागेको हो । बैंकले ल्याएको योजनाअनुसार १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्रहाकले बार्षिक ९ प्रतिशत सम्म ब्याज पाउने भएका छन् ।

 

त्यस्तै, ग्रहाकले १ बर्षसम्मकोमा ८.५ प्रतिशत, २ बर्ष भन्दा माथि र ५ बर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत र ५ बर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५ प्रतिशत ब्याजदर पाउने छन् ।

 

उता, उक्त योजनामा बैंकबाट कर्जा लिने ग्रहाकहरुले पनि सस्तो ब्याजदरमा कर्जा पाउने छन् । बैंकले घर कर्जा ७.४९, धितो कर्जा र व्यक्तिगत ओभरड्राफ्ट ७.९९ , साना तथा मझौला कर्जा १ करोडसम्मलाई ७.४९ तथा एक करोड भन्दा माथिलाई ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको हो ।

बैंकले प्रदान गर्न लागेको यस कर्जाहरुको ब्याजदर एक वर्ष सम्म परिवर्तन हुने छैन।

वि.सं.२०७७ असोज १ बिहीवार १५:४१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...