back
NMB ad

लोकसेवा आयोगले प्रकाशन गर्यो लिखित नतिजा, को-को सफल भए ? (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । लोकसेवा आयोगले लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले विभिन्न कार्यालयबाट संचालित विभिन्न पद तथा समूहको लिखित नतिजा प्रकाशन गरेको हो ।

आयोगले जलेश्वर कार्यालयवाट संचालित नेपाली सेनाको वि.नं. ०७६/७७-४२, सैन्य पदको श्री मध्यपूर्वी पृतना हेड क्वाटर, धारापानी, धनुषाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

यस्तै, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१८६/०७६-७७(खुला), इञ्जि सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको गरेको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यस्तै, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१८५/०७६-७७(आ.प्र.), इञ्जि सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ मंसिर २९ सोमवार ०९:१७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...