back
NMB ad

VIKING २२२ मोडलका बसहरु हस्तान्तरण

Kumari bank ad

आइएमई ग्रुपअन्तर्गत संचालितआइएमई मोटर्स प्रा. ली. द्धारा प्रवद्धितअशोक लेलैण्डले ‘काठमाडौंमा एक कार्यक्रम गरी VIKING २२२ मोडलका बसहरु आफ्नाग्राहकहरुलाई हस्तान्तरण गरेको छ । कम्पनीकाअनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडिका मोडलहरु २०२१ कारहेका छन् । साथै यो अवसरमा VIKING २२२, १०० वटा भन्दापनि बढि बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ ।

 

कम्पनीकाअनुसार आज डेलिभरी गरिएका २०२१ मोडलका बसहरुयस वर्षपहिलो पटक नेपालमा गुड्ने छन् । गाडि लिने मध्ये एकग्राहकको भनाईउदरित गर्दै, यो गाडि मैले पहिलो पल्ट लिएको हैन, म सँग १० ओटाख्क्ष्प्क्ष्ल्न् बसहरु छन्जुनअहिले पनिपुर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन्, ग्राहकहरुको मागअनुसारआरामदायीयात्रा साथै राम्रो कमाई हुने भएकाले मैले VIKING २२२ लाई नै रोजे र साथिहरुलाई अरु ब्राण्ड तिर नजानपनि सलाह दिन्छु भनेका छन् ।

ख्क्ष्प्क्ष्ल्न् द्दद्दद्द, रुट बसमाचल्ने बस मध्ये सबैभन्दा रुचाएको बस हो । यसमाइनलाईन फ्युलपम्पहुनुका साथै एचसिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धनकमखपत हुन्छ, साथै सबैभन्दाकममर्मत खर्च लाग्छ । VIKING २२२ माओभर ड्राईभ गियर बक्सले कामगर्ने भएको हुदा १८० एचपीइन्जिनको साथमाद्रुतगतिको आरामदायीयात्रागर्न सकिन्छ । रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभ, इनलाईन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडि अरु गाडि भन्दा फरक र बिश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताउनु भयो ।

 

नेपालमा हरेक लामो दुरी रुटमा VIKING गाडिहरु चल्दै आएका छन् । अत्याधिकमागअनुसार कम्पनीले ग्राहकवर्ग हरुलाई बिशेष सर्भिस पनिदिदै आएको छ । आफ्ना १३ ओटा सर्भिस नेटवर्क बाट सर्भिस लिन सकिने हुदाकुनै पनि ठाउँमा गाडि बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ माघ २० मंगलवार १२:२५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...