back
NMB ad

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलाको ५ सय रुपैयाँले बढेको हो ।


अघिल्लो दिन प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज बढेर ८७ हजार ५ सय रुपैयाँ पुगको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ५० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, बुधवार चाँदीको भाउ पनि वृद्धि भएको छ । आज प्रतितोला २५ रुपैयाँले बढेर चाँदीको मूल्य एक हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

वि.सं.२०७७ फागुन १९ बुधवार ११:०१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...