back
NMB ad

प्रशासनद्वारा निषेधाज्ञा कार्यान्वयन र बजार अनुगमनलाई तिब्रता, कालोबजारी गर्ने ७ जना प्रकाउ

Kumari bank ad

काठमाडौं । निषेधाज्ञा थप गर्ने निर्णयसगैँ काठमाडौं प्रशासनले निषेधाज्ञा कार्यान्वयन र बजार अनुगमनलाई तिब्रता दिएको छ । यसक्रममा प्रशासनले मेडिकल सामाग्री कालोबजारी गर्ने ७ जना व्यक्तिलाई प्रकाउ गरेको छ ।

काठमाडौं प्रशासन, महानगरीय अपराध अनुसन्धान महाशाखा, औषधि व्यवस्था विभाग तथा वाणिज्य विभाग समेतको संयुक्त टोली बजार अनुगमन गर्दा मेडिकल सामाग्री कालोबजारी गर्ने ७ जनालाई पक्राउ गरेको हो ।

काठमाडौंका विभिन्न स्थानबाट लुकाइ छिपाई राखेको र अवैध रूपमा विक्रि वितरण समेत भएको ७६५ थान अक्सिमिटर बरामद गरेको जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

पक्राउ परेकाहरु ७ जना न्यक्तिहरूलाई थप अनुसन्धान र कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १८:४३ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...