back
Mega Long Ad

मञ्जुश्री फाइनान्सले माग्यो विभिन्न शाखाका लागि ठुलो संख्यामा कर्मचारी

काठमाडौं । रोजगारीको खोजीमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ । मञ्जुश्री फाइनान्सले सहायक पदका लागि कर्मचारी माग गरेको छ ।

एक सूचना निकाल्दै कम्पनीले विभिन्न शाखाका लागि ७५ जना कर्मचारी माग गरेको हो । कम्पनीले रुपन्देहीका शाखा कार्यालय जोगिकुटी, भैरहवा, नयाँगाउँ, बुटवल, मिनग्रामका लागि कर्मचारी माग गरेको हो ।

यस्तै, चितवन जिल्लाका लागि भरतपुर शाखा, टाँडी, पर्सा बजार, गैंडाकोट (नवलपुर), सुनसरी शाखा इनरुवा, झुम्का र मोरङ शाखा विराटचोकका लागि कर्मचारी माग गरेको सूचनामा उल्लेख छ ।

उक्त पदका लागि व्यवस्थापनमा स्नातक तह उत्तिण, ३५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक उम्मेदवारहरुले व्यक्तिगत विवरण तथा निवेदनमा शाखा उल्लेख गरी सूचना प्रकाशित भएको सात दिन भित्र vacancy@manjushreefinance.com.np मा पठाई सक्नु पर्नेछ ।

वि.सं.२०७८ असार १३ आइतवार १०:४० मा प्रकाशित

You can share this post!

मेगा बैंकले निकाल्यो यस्तो सूचना !

मेगा बैंकले निकाल्यो यस्तो सूचना !

वि.सं.२०७८ असोज ५ मंगलवार १२:०२

काठमाडौं । मेगा बैंकले साना दरमा नयाँ तथा सुकिला नोट...

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

वि.सं.२०७८ असोज ५ मंगलवार ११:४९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षण प्रति चिन्ता...

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:३०

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्न लागेको छ...

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१८

काठमाडौं । अर्थ मन्त्रालयले सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा...

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१०

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज...

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५७

काठमाडौं । मंगलबार प्रि-ओपनिङमा सेयर बजार ४.८२ अंकले घटेको छ...