काठमाडौं । आज अर्थात भदौ १५ गते गरिमा विकास बैंकको विशेष साधारण सभा हुँदैछ । बैंकको विशेष साधारणसभाले सहारा विकास बैंकलाई प्राप्ति गर्नेछ ।
साथै उक्त बैंकलाई प्राप्ति सम्वन्धी प्रस्तावमा संचालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने छ ।
सभाले उक्त बैंकलाई प्राप्ति पश्चात विकास बैंकको नाम गरिमा विकास बैंक लिमिटेड कायम गरि सोही नामबाट एकीकृत कारोबारको निरन्तरता दिने प्रस्ताव पारित गर्ने छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना:
वि.सं.२०७८ भदौ १५ मंगलवार १०:५३ मा प्रकाशित