back
Hero Ad

आज गरिमा विकास बैंकको विशेष साधारणसभा, सहारालाई प्राप्ति गर्दै

काठमाडौं । आज अर्थात भदौ १५ गते गरिमा विकास बैंकको विशेष साधारण सभा हुँदैछ । बैंकको विशेष साधारणसभाले सहारा विकास बैंकलाई प्राप्ति गर्नेछ ।

साथै उक्त बैंकलाई प्राप्ति सम्वन्धी प्रस्तावमा संचालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने छ ।

सभाले उक्त बैंकलाई प्राप्ति पश्चात विकास बैंकको नाम गरिमा विकास बैंक लिमिटेड कायम गरि सोही नामबाट एकीकृत कारोबारको निरन्तरता दिने प्रस्ताव पारित गर्ने छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७८ भदौ १५ मंगलवार १०:५३ मा प्रकाशित

You can share this post!

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना

सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना

वि.सं.२०७९ असोज १३ बिहीवार १६:४३

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंं र तिहारको अवसरमा,...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित

एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित

वि.सं.२०७९ असोज १३ बिहीवार १६:००

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ बाट...

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:४४

काठमाडौं । आज सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयर मूल्य बढेको...